Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने

भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिाने रिहा हुने प्रक्रियाका लागि भैरहवा जानेक्रममा खराब मौसमका कारण काठमाडौंमै रोकिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    लामिछानेलाई भैरहवा लैजान शुक्रबार बिहान नै विमानस्थल पुर्याइएको भएपनि भैरहवामा कुहिरो लागेका कारण उडान ढिला भएका कारण उनी विमानस्थलमै रोकिएका हुन् । 

    AGNI GROUP

    रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । 

    अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij