Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछाने भोली मात्र रिहा हुने

रवि लामिछाने भोली मात्र रिहा हुने

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोली मात्र रिहा हुने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपा नेता हरि ढकालले लामिछानेलाई शुक्रबार भैरहवा जिल्ला अदालत लगेपछि मात्र रिहा हुने प्रक्रिया शुरु हुने जानकारी दिएका छन् ।

    AGNI GROUP

    रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij