Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तेस्रो पटक एमाले अध्यक्षका रुपमा ओलीले लिए शपथ

तेस्रो पटक एमाले अध्यक्षका रुपमा ओलीले लिए शपथ

  • काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेको ११औं महाधिवेशनमा जितपछि ओलीले सपथ लिएका हुन् । शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए ।

    AGNI GROUP

    यसअघि उनी २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा निर्वाचित भएका थिए । त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

    २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा भने उनी झलनाथ खनालसँग पराजित भएका थिए । यस्तै केन्द्रीय पदाधिकारी र सदस्यहरुले शपथ लिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij