Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि र छविको मुद्दामा बहस सकियो, आदेश आउँदै

रवि र छविको मुद्दामा बहस सकियो, आदेश आउँदै

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षको बहस सकिएको हो ।

    AGNI GROUP

    दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सुन्ने प्रक्रिया सम्पन्न भएको जानकारी दिएका छन् । सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा उनीहरू थुनामा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij