Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । एमालेको नेतृत्व चयनका लागि जारी मतदान समय ८ बजेसम्म थप गरिएको छ ।
यसअघि ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै ८ बजेसम्म पुर्याइएको हो । ८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउने छन् ।
मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत् मतदान जारी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij