Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ५ करोडकाे कारोबार

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ५ करोडकाे कारोबार

  • काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.७० अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर घटेको छ ।

    AGNI GROUP

    आज ४ अर्ब ५ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १३ करोड ७६ लाखको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij