Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेयर चिरिबाबु : जेन–जीको बुद्धि अझै पलाउन बाँकी

मेयर चिरिबाबु : जेन–जीको बुद्धि अझै पलाउन बाँकी

  • ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए । तर जेन–जीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको भन्दै उनले आपत्ति जनाए ।

    AGNI GROUP

    निर्वाचन हुनैपर्ने र निर्वाचन सफल बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने उनले बताए । महानगर प्रमुख महर्जनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको उल्लेख गरे ।

    3-Lalitpur Mahanagarpalika Diwas_ (5)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij