Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी

एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी

  • काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा महेश बर्तौलाले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । विघटित प्रतिनिधिसभामा एमालेका मुख्य सचेतक रहेका बर्तौलाले खुल्लातर्फ सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनी संस्थापनको प्यानलमा केन्द्रीय सदस्यको प्यानलमा रहेका छन् । उनी गत निर्वाचनमा मकवानपुर–२ बाट विजयी सांसद समेत हुन् ।

    AGNI GROUP

    बर्तौलाले सामाजिक सञ्जालमार्फत आफूले उम्मेदवारी दिएको जनाउँदै भनेका छन्–

    नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मा खुल्ला क्षेत्र तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छु ।

    यस जिम्मेवारीका लागी यहाँहरू सम्पुर्णबाट महत्वपुर्ण सहयोगको अपेक्षा राखेको छु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij