Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको बन्दसत्रको समय फेरी सर्यो

एमालेको बन्दसत्रको समय फेरी सर्यो

  • काठमाडौं । नेकपा एमालेको बन्दसत्रको समय फेरी सरेको छ । यसअघि दिउसो १ बजेदेखि शुरु हुने भनिएकोमा अब ३ बजेदेखि शुरु हुने भएको हो । 

    onlinepatrika
    Arghakhachi

    यसअघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै पदाधिकारीको संख्या १९ पुर्याएको छ भने ३०१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाई सदस्य रहने स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको थियो ।

    AGNI GROUP

    अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij