Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेना, भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज सूचना जारी गर्दै तीनसय ८८ जना कर्मचारी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।
प्राविधिकरहवाईर विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूको लागि दरखास्त आह्वान गरिएको सेनाले जनाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij