Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्कासन अनुमति

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्कासन अनुमति

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बोर्डले बुधबार (मंसिर २५) मा निष्कासन अनुमति दिएको हो ।

    AGNI GROUP

    अब कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ हजार ३५० कित्ता जारी गर्नेछ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij