Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले महाधिवेशनमा देउवालाई निम्तो

एमाले महाधिवेशनमा देउवालाई निम्तो

  • काठमाडौं । नेकपा (एमाले)ले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    एमालेको प्रतिनिधिमण्डलले देउवा निवासमै पुगेर निमन्त्रणा दिएको हो । 

    AGNI GROUP

    एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ निम्ता दिन देउवा निवासमा पुगेका हुन् । 

    एमाले महाधिवेशन यही मंसिर २७-२९ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनमा अरू दलका नेताहरूलाई पनि निम्तो दिइएको छ ।

    एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij