Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपाको ‘बृहत् प्रदर्शन’ सरू

राप्रपाको ‘बृहत् प्रदर्शन’ सरू

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ‘बृहत् प्रदर्शन’ काठमाडौंमा सरू भएको छ ।

    onlinepatrika
    Arghakhachi

    राजा, ‘जेनजी’ र राजनीतिक दलहरूबीच त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाका नेता–कार्यकर्ताले मंगलबार काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्न लागेका हुन् ।

    AGNI GROUP

    प्रदर्शनपछिको सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताले सम्बोधन गर्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    राप्रपा नेता ज्ञानेन्द्र शाहीको नेतृत्वमा आयोजित सभामा सबैलाई घरघरबाट आउन आह्वान गरिएको थियो ।

    प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका निम्ति आफूहरूले प्रदर्शन गरेको शाहीले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij