Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से २१.४८ अंकले घट्यो, ५ अर्ब ३३ करोडको कारोबार

नेप्से २१.४८ अंकले घट्यो, ५ अर्ब ३३ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२५ कम्पनिका एक करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    AGNI GROUP

    आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बंगल हाइड्रोको शेयर ८.५१ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी सागर डिस्टिलरीको ४३ करोड ६९ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको ३२ करोड ५२ लाखको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij