Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकन गरेकी छन् ।
उनी आज दिउँसो २ बजे सिंहदरबार पुगी सिंहदरबार, ग्यालरी बैठक भवनको समेत अवलोकन गरेकी हुन ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पश्चिम भाग पूर्ण रुपमा क्षति भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij