Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान

प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान

  • काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलबाट आचार्यले काउन्सिलको अध्यक्षमा नियुक्त भएकाे पत्र बुझेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलकाे अध्यक्षमा नियुक्त गरेकाे थियाे ।

    AGNI GROUP

    प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ को उपदफा २ बमोजिम आचार्यलाई ४ वर्षका लागि अध्यक्ष पदमा मनोनित (नियुक्त) गरिएको सञ्चार मन्त्रालयले जनाएकाे छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij