Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै

  • काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आज शपथ लिने भएका छन् । ७ दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवले आज शपथ लिन लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi
     

    उनी मङ्सिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री यादवले आजै मन्त्रीमण्डल समेत विस्तार गर्ने सम्भावना रहेको श्रोतले जनाएको छ ।

    AGNI GROUP

    श्रोतका अनुसार शनिबार राति ७ दलीय गठबन्धनका संसदीय दलका नेताहरूको बैठकबाट जसपा नेपाललाई सभामुख सहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीलाई ३, कांग्रेस तथा लोसपालाई २/२ मन्त्रालय दिने सहमति भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij