Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकता प्रक्रियामा अगाडि बढेका एनआरएनका नेतृत्वसँग रास्वपाको छलफल

एकता प्रक्रियामा अगाडि बढेका एनआरएनका नेतृत्वसँग रास्वपाको छलफल

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै एकता प्रक्रियामा अगाडि बढेका एनआरएनका नेतृत्व र संरक्षक उपेन्द्र महतोसहित पदाधिकारीसँग छलफल गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    छलफलमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, विदेश विभाग प्रमुख शिशिर खनाले सचिवालय सदस्य गणेश पराजुली सहभागी थिए । 

    AGNI GROUP

    सो भेटघाट कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न समयमा उठाएको प्रवासमा रहेको नेपालीहरूको मताधिकार तथा एनआरएनको नागरिकता सम्बन्धी विषयमा सदनमा र सार्वजनिक रुपमा मुद्दा उठान गरेकोमा आभार व्यक्त गरेका थिए।

    रास्वपाका तर्फबाट कार्यवाहक सभापति अर्यालले परिवर्तनको लागि एकता आवश्यक रहेको र संयोगवस रास्वपा विवेकशील र गैर आवासीय नेपालीको एकता प्रक्रिया एकै दिन परेको प्रसङ्ग पनि उठान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij