Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ ।

    onlinepatrika
    Arghakhachi

    माओवादी, नेकपा एससहित दर्जनबढी वाम घटक मिलेर बनेको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान चलाएको छ ।

    AGNI GROUP

    सभामा संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ सह संयोजक माधव नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडालगायतका नेता आएका छ्न् ।

    एकता सभामा सुनसरी, मोरङ, झापा, धनकुटालगायतका जिल्लाबाट सयौँ नेता–कार्यकर्ता सभास्थलमा आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij