Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेकपाको एकता सभा आज विराटनगरमा

नेकपाको एकता सभा आज विराटनगरमा

  •  नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    सभामा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    AGNI GROUP

    सभामा शक्ति प्रदर्शनको रूपमा विभिन्न ठाउँबाट कार्यकर्ता भेला भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij