Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घट्यो

  • काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ । यो समयमा नेप्से परिसूचक १.३४ अंकले घटेर २६७४।६९ विन्दुमा पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रि ओपन सेसनमा ६० वटा स्क्रिप्सको १ लाख २७ हजार  ५७२ कित्ता सेयर ६ करोड ७ लाख ८१ हजार  ६५ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो । ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij