Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

फोडेनको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

फोडेनको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्सलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    AGNI GROUP

    म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने जोस्को भार्डिओलले एक गोल गरेका थिए । त्यसैगरी लिड्सका लागि डोमोनिक कलभर्ट लेविन र लुकास मेचाले एक एक गोल गरेका थिए ।

    यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीको १३ खेलमा २५ अंक रहेको छ । त्यसैगरी लिड्स युनाइटेडको भने १३ खेलमा ११ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij