Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सधैंका लागि बन्द हुँदैछ सानिमा बैंकको इन्टरनेट बैंकिङ

सधैंका लागि बन्द हुँदैछ सानिमा बैंकको इन्टरनेट बैंकिङ

  • काठमाडौं । सानिमा बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुने भएको छ । सानिमा बैंकले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा यही २०८२ मंसिर १४ गतेदेखि बन्द हुने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    इन्टरनेट बैंकिङका प्रयोगकर्ता न्युन रहेको र डिजिटल भुक्तानीका अन्य माध्यम लोकप्रिय हुँदै गएपछि सेवा बन्द गर्न लागेको हो । यसबाट ग्राहकहरुमा हुन गएको असुविधाका लागि क्षमायाचना गर्दै समझदारी र निरन्तर साथको अपेक्षा गरेको बैंकले जनाएको छ । 

    AGNI GROUP

    null

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij