Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जसपासहितका चार समुह आज नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुदै

जसपासहितका चार समुह आज नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुदै

  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीमा आज जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीच एकता घेाषणा कार्यक्रम हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    एकता घेाषणा कार्यक्रम दिउसो १ बजे राष्ट्रिय सभागृह हुने जानकारी दिइएको छ ।

    AGNI GROUP

    यस अघि दल र विभिन्न अभियानसहित १० दल एक ठाउमा आएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा भिम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समेत समाहित भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij