Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महेश बस्नेत पुग्ने भएपछि धनगढीमा प्रदर्शन

महेश बस्नेत पुग्ने भएपछि धनगढीमा प्रदर्शन

  • काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलाली पुग्ने भएसँगै उनको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित उनी विरुद्ध प्रदर्शन गरेका हुन् ।

    AGNI GROUP

    पछिल्लो समय बस्नेत कार्यक्रमको शिलशिलामा देशका विभिन्न भूभाग पुगिरहेका छन् । त्यसक्रममा त्यहाँस्थित जेनजीहरूले विरोध गर्ने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij