Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्कीबाट अवकाश लिन लागेका मुख्यसचिव अर्यालको बिदाई

प्रधानमन्त्री कार्कीबाट अवकाश लिन लागेका मुख्यसचिव अर्यालको बिदाई

  • काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश लिन लागेका मुख्यसचिव एकनारायण अर्याललाई बिदाई गरेकी छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज एक समारोहबीच प्रधानमन्त्री कार्कीले अर्याललाई बिदा गरेकी हुन् । त्यस क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनको आगामी जीवन सुखमयको कामना गरेकी छन् ।

    AGNI GROUP

    सरकारले नयाँ मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ ।  

    ek_11764079012.jpg
    undefined
    ek1764079014.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij