Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभाको निर्वाचनका लागि राप्रपा आयोगमा दर्ता

प्रतिनिधिसभाको निर्वाचनका लागि राप्रपा आयोगमा दर्ता

  • काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले आयोगमा दल दर्ताको जानकारी दिदै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट भएको भन्दै जिम्मेवार र प्रजातान्त्रिक दल भएकाले दल दर्ता गरेको जानकारी दिएका छन् । 

    AGNI GROUP

    उनले भनेका छन्- 'यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट छौं। तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij