Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

टोटनह्याममाथि आर्सनलको फराकिलो जित

टोटनह्याममाथि आर्सनलको फराकिलो जित

  • काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याममाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    आर्सनलको जितमा एबरेची एजले ह्याट्रिक गरेका थिए भने लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि रिचार्लिशनले एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि आर्सनलको १२ खेलमा २९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको १२ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij