Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

न्यूक्यासलसँग म्यानचेस्टर सिटी स्तब्ध

न्यूक्यासलसँग म्यानचेस्टर सिटी स्तब्ध

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी पराजित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासल युनाइटेडको जितमा हार्भी बार्नेसले २ गोल गरेका थिए। त्यस्तै रुबेन डियाजले एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि न्यूक्यासलको १२ खेलमा १५ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको यस सिजनमा यो चौथो हार हो । सिटीको १२ खेलमा २२ अंक रहेको छ र हाल तेस्रो स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij