Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

राहदानी विभागबाट ८ बिचौलिया पक्राउ

राहदानी विभागबाट ८ बिचौलिया पक्राउ

राहदानी बनाउन गएका सेवाग्राहीहरुलाई दु:ख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लिने गरेको

  • काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले आठ बिचौलियालाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार पाँच जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनीहरुले राहदानी बनाउन गएका सेवाग्राहीहरुलाई दु:ख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लिने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

    पक्राउ परेकाहरुमाथि अहिले सोधपुछ भइरहेकाले प्रहरीले उनीहरुको विवरण सार्वजनिक गरेको छैन । पछिल्लो समय राहदानी विभागमा बिचौलीहरुको बिगिबिग भएको भन्दै नागरिकले गुनासो गर्न थालेपछि प्रहरीले कारबाही अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij