Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेदरल्याण्डस र जर्मनी फिफा विश्वकपमा छनौट

नेदरल्याण्डस र जर्मनी फिफा विश्वकपमा छनौट

  • काठमाडौँ । नेदरल्याण्डस र जर्मनी फिफा विश्वकपमा छनौट भएका छन् । गएराती सम्पन्न समुह चरणका खेलपछि नेदरल्याण्डस र जर्मनी युरोपबाट विश्वकपमा छनौट भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    समुह जी अन्तर्गतको खेलमा नेदरल्याण्डसले लिथुआनियालाई ४-० गोलले पराजित गर्दै समुहमा ८ खेलमा २० अंकसहित शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो ।

    AGNI GROUP

    त्यस्तै समुह ए अन्तर्गतको खेलमा जर्मनीले स्लोभाकियालाई ६-० गोल अन्तरले पराजित गर्दै जर्मनी समुह ए मा ६ खेलमा १५ अंकसहित शिर्ष स्थानमा रहेको छ र विश्वकपमा छनौट भएको छ ।

    योसँगै २०२६ मा हुने फिफा विश्वकपमा युरोपबाट अहिलेसम्म नेदरल्याण्डस र जर्मनीसहित पोर्चुगल, क्रोसिया, नर्वे, इङल्याण्ड र फ्रान्स छनौट भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij