Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा

दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा

  • काठमाडौँ । भारतको राजधानी दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा पुगेको छ । ]

    onlinepatrika
    Arghakhachi

    दिल्लीका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि रेकर्ड गरिएको छ । आइतबार बिहान साढे ९ बजे दिल्लीमा एक्यूआई ४९३ पुगेको छ ।

    AGNI GROUP

    दिल्लीको हावाको गुणस्तर विगत धेरै दिनदेखि 'गम्भीर' श्रेणीमा रहेको छ । ४०१ र ५०० बीचको एक्यूआईलाई 'गम्भीर' मानिन्छ ।

    दिल्लीपछि पाकिस्तानको लाहोरको एक्यूआई २६१ रहेको छ भने इजिप्टको कायरोको २३५ र भारतकै कोलकोताको २०१ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij