Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हिमालयन बैंकको अन्तरबैंकिङ कारोबार नि:शुल्क

हिमालयन बैंकको अन्तरबैंकिङ कारोबार नि:शुल्क

  • काठमाडौं । हिमालयन बैंकले आफ्नो अन्तरबैंकिङ कारोबार नि:शुल्क गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकको ‘कोर बैंकिङ सफ्टवेर’, ‘मोबाइल बैंकिङ र अनलाइन बैंकिङ सेवा स्तरोन्नतिका क्रममा विभिन्न सेवा प्रभावित भएकाले अन्तर बैंकिङ कारोबार नि:शुल्क गरिएको बैंकले जनाएको छ ।

    AGNI GROUP

    कोर बैंकिङ सफ्टवेर स्तरोन्नति भ इनियमित सञ्चालनमा आइसकेको भए पनि मोबाइल र अनलाइन बैंकिङ सेवामा केही प्राविधिक समस्या आइ आंशिक अवरुद्ध भएको र सोही समस्यालाई दृष्टिगत गरी ग्राहकको सुविधाका लागि मोबाइल र अनलाइन बैंकिङ नि:शुल्क गरिएको बैंकले जानकारी दिएको छ ।

    जस अनुसार ग्राहकले कनेक्ट आईपीएस बाट हिमालयन बैंककै अर्को खातामा रकमान्तर (फण्ड ट्रान्सफर) गर्दा कुनै शुल्क लाग्ने छैन । बैंकका अनुसार यो सुविधा पुस १६ गतेसम्म जारी रहने छ ।

    सूचना–

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij