Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यान्सर उपचार स्वदेशमै : मन्त्री पुनले थाले साइक्लोट्रोन मेशिन ल्याउने प्रक्रिया

क्यान्सर उपचार स्वदेशमै : मन्त्री पुनले थाले साइक्लोट्रोन मेशिन ल्याउने प्रक्रिया

  • काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले क्यान्सर रोगको उपचारका लागि चाहिने औषधी रेडियो आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थालेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्री पुनले आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउए सञ्चालन गर्न विज्ञान मन्त्रालयमा बिज्ञ र स्टेकहोल्डरहरुसँग छलफल गरेर अगाडी बढेको बताएका छन् ।

    AGNI GROUP

    साईक्लोट्रोन मेशिनको लागत ९० करोड जति लाग्ने बताउदै हजारौं विरामीको उपचार हुने हुनाले यो मेशिन राख्न कन्जुस्याई गर्न नहुने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij