Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनकपुरमा सात दलको धर्ना शुरु

जनकपुरमा सात दलको धर्ना शुरु

  • काठमाडौं । सोमबारबाट आन्दोलनरत मधेश प्रदेशका सात दलले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मधेश भवनको मुख्यमन्त्री कार्यालय अगाडि गेटमा र पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन शुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिको छ । प्रदर्शनकारीले धर्ना, विरोध, नाराबाजी शुरु गरेका छन् ।

    AGNI GROUP

    सोमबार मधेश प्रदेशमा नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले शुरुमा प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्री र मधेश प्रदेश सभाका सभामुखविरुद्ध आन्दोलन जारी राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij