Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गणेशमान सिंहको १११ओैं जन्मजयन्ती मनाइयो

गणेशमान सिंहको १११ओैं जन्मजयन्ती मनाइयो

  • काठमाडौं । काठमाडौँ सर्वमान्य नेता गणेशमान सिंहको १११ओैं जन्मजयन्ती आज मनाइएको छ । सोमबार बिहान शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहको १११औँ जन्मजयन्ती विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनका छोरा तथा काँग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताए । साथै उनले काँग्रेसमा देखिएको महाधिवेशन बारेको विवाद बारे बोल्दै नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नभएको बताएका छन् ।

    AGNI GROUP

    कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीयले गणेशमानको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उनको सालिकमा माल्याार्पण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij