Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

  • काठमाडौं । म्यानचेस्टर सिटी विजयी लयमा फर्किएको छ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि ३-० को शानदार जित हासिल गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, निको गोन्जालेज र जेरेमी डोकुले एक एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि महत्वपूर्ण तीन अंक हासिल गर्दै म्यानचेस्टर सिटी ११ खेलमा २२ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

    त्यस्तै लिभरपुल भने ११ खेलमा १८ अंकसहित आठौ स्थानमा झरेको छ । प्रिमियर लिगमा आर्सनल ११ खेलमा २६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij