Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचित्र

रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचित्र

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् । 

    onlinepatrika
    Arghakhachi

    चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन् । 

    AGNI GROUP

    सुझाव पेश गरेको बारेमा तोसिमाले भनेकी छन्- 'कुरो सिम्पल छ, रवि लामीछानेप्रति सधैँ सम्मान छ, रहन्छ । विधिवत् तरिकाले विस्तारीत बैठकमा रिफर्मेसन मार्गचित्र दर्ता गराएको छु । प्रस्तुत गरी सम्पूर्ण घन्टी मित्र समक्ष स्पष्ट पार्न पाउने कुरामा आशावादी छु ।'

    उनले तीन पन्ने सुझाव पेस गरेकी छन् ।  

    शुक्रबार विस्तारित बैठकमा कार्कीलाई बोल्न नदिएको विषय पनि विवादमा पारेको छ । यस विषयमा केन्द्रीय सदस्य निशा डाँगी लगायतले आपत्ति जनाएका थिए ।  रास्वपाको विस्तारित बैठकमा शुक्रबार ४० जनाले धारणा राखेका थिए ।  बैठक आजै सकिने तालिका रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij