Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अतिरिक्त स्वास्थ्य सचिव डा.बाराकोटीले दिए राजीनामा

अतिरिक्त स्वास्थ्य सचिव डा.बाराकोटीले दिए राजीनामा

  • काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.टंक बाराकोटीले राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै डा. बाराकोटीले शुक्रबार स्वास्थ्य मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अतिरिक्त सचिव समेत रहेका डा.बाराकोटीको सरकारी सेवाको अवधि अझै दुई वर्ष बाँकी नै थियो । राजीनामाबारे जिज्ञासा गर्दा उनले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको खुलाएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij