Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विप्लव निवासमा छलफलमा जुटे जनार्दन र घनश्याम

विप्लव निवासमा छलफलमा जुटे जनार्दन र घनश्याम

  • काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई भेट्न तत्कालिन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र तत्कालिन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल हरिसिद्दीस्थित निवास पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बिहान जनार्दन र घनश्याम विप्लवसँग नयाँ राजनीतिक बाटोका लागि छलफल गर्न जुटेका हुन् । माओवादी केन्द्र एकीकृत समाजवादीसहितका १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टीमा नगएका दुवै जना हाल पार्टी विहिन अवस्थामा छन् ।

    AGNI GROUP

    यद्यपी जनार्दन शर्माले प्रगतिशील अभियानको घोषणा गरेका छन् भने घनश्यामले पार्टी पुनर्गठन गर्ने भन्दै मङ्सिरको पहिलो साता भेला गर्ने बताएका छन् । त्यस्तै विप्लव नेतृत्वको एक हिस्सा पनि फुटेर नेपाली कम्युनिष्ट पार्टीमा मिस्सिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij