Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्देशक निश्चल बस्नेतलाई मातृशोक

निर्देशक निश्चल बस्नेतलाई मातृशोक

  • काठमाडौं । निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई मातृशोक परेको छ ।

    onlinepatrika
    Arghakhachi

    उपचारका क्रममा आज बिहान निश्चल बस्नेतकी आमा अमृता बस्नेतको निधन भएको हो । उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    AGNI GROUP

    ७१ वर्षकी बस्नेत विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लो समय उनलाई निमोनियाँले च्यापेको थियो । उनको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

    आमा बिरामी भएपछि नायिका स्वस्तिमा खड्का फिल्म ‘लाली बजार’को छायांकन बीचमै रोकेर काठमाडौं फर्किएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij