Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वराष्ट्रपति भण्डारीले लिइन् आफ्नो नागरिकताको प्रतिलिपि

पूर्वराष्ट्रपति भण्डारीले लिइन् आफ्नो नागरिकताको प्रतिलिपि

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगजनीका क्रममा सक्कल नागरिकता जलेर नष्ट भएपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएकी हुन् ।

    AGNI GROUP

    नागरिकताको प्रतिलिपि लिन भण्डारी आफैँ बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएकी थिइन् । गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन भण्डारीको निवासमा अज्ञात समूहले तोडफोड र आगजनी गरेको थियो ।

    574886429_1237293231749811_3614716240590824284_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij