Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नागरिकता झुत्रिएपछि मन्त्री पुनले निकाले प्रतिलिपि

नागरिकता झुत्रिएपछि मन्त्री पुनले निकाले प्रतिलिपि

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नागरिकता लिएको ५२ वर्षपछि प्रतिलिपि लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    ५२ वर्ष अघि जिल्ला प्रशासन कार्यालय चितवनबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका शिक्षामन्त्री पुनले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिएका हुन् ।

    AGNI GROUP

    ५२ वर्ष अघि लिएको नागरिकता झुत्रो भएपछि नागरिकता प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत उपेन्द्र साहले सोमबार शिक्षामन्त्री पुनलाई नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij