Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरिरहेकी छन् ।
सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्री कार्कीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij