Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बझाङमा ड्युटीमै ढलेका प्रहरी हवलदारको मृत्यु

बझाङमा ड्युटीमै ढलेका प्रहरी हवलदारको मृत्यु

  • काठमाडौं । ड्युटीका क्रममा ढलेका प्रहरी हवलदारको मृत्यु भएको छ । तमैलस्थित प्रहरी पोस्टमा कार्यरत ३९ वर्षीय ललित सिंह ठगुन्ना अचानक पेट दुुखेर ढलेका थिए ।

    onlinepatrika
    Arghakhachi

    उनीलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर पु¥याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए । ठगुन्ना कैलाली घर भएका हुन् ।

    AGNI GROUP

    हाल उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij