Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंहदरबार सरे शिक्षामन्त्री पुन

सिंहदरबार सरे शिक्षामन्त्री पुन

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयका मुख्य कामहरू सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन आजदेखि सिंहदरबार सरेको उनको सचिवालयका सदस्य सागर ढकालले जानकारी दिए ।

    AGNI GROUP

    “मन्त्रीज्यू आजैदेखि केशरमहलबाट सिंहदरबार सर्नु भएको छ । सिंहरदरबाटै मन्त्रालयका कामहरू हुन्छन् । केही काम केशरमहलबाट पनि हुन्छन्,” ढकालले भने ।

    मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । उनी ७ असोजदेखि नै केशरमहलमा बस्दै आएका थिए ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगजनी भएपछि केशरमहलमा सारिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij