Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित गरिएको छ । दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हिजो शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

    AGNI GROUP

    आसन्न १५औं महाधिवेशनको मितिलाई लिएर कांग्रेसभित्र तीव्र विवाद छ । कांग्रेसमा संस्थापन र महामन्त्रीले महाधिवेशनको फरक(फरक तालिका पेश गरेका छन् । विश्वप्रकाश शर्माले त भोटिङबाटै महाधिवेशनको मिति टुंग्याउनुपर्ने बताएका छन् ।

    अब केन्द्रीय समिति बैठक एकैचोटि मंगलबारलाई बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij