Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

डाइभर्सन निर्माण गरेर विपी राजमार्ग सुचारु

डाइभर्सन निर्माण गरेर विपी राजमार्ग सुचारु

  • काठमाडौं । अवरुद्ध रहेको बीपी राजमार्ग अन्तर्गत चारसय बेसीमा डाइभर्सन निर्माण गरेर संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले डाइभर्सन निर्माण पूरा गरी सडक सुचारु गरिएको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    केहि दिनदेखि नदीमा आएको बाढीका कारण यसअघि डाइभर्सनमा क्षति पुगेकाले विपी राजमार्ग अवरुद्ध रहेको थियो । प्रहरीले सडकको अवस्थालाई मध्यनजर गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij