Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महावीर पुनको अनुरोध- सर्को ताने पनि केही छैन, तर तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नु !

महावीर पुनको अनुरोध- सर्को ताने पनि केही छैन, तर तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नु !

  • काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    महावीर पुनले लेखेका छन्: केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij