Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकार, दल र जेनजी अगुवाहरुबीच छलफल हुदै

सरकार, दल र जेनजी अगुवाहरुबीच छलफल हुदै

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सरकार, दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक बोलाएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बुधबार बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा निर्वाचन केन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    बैठकमा जेनजीका विभिन्न समुहसहित राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ ।

    यस अघि प्रधानमन्त्री कार्कीले कार्तिक ४ गते गरेको राजनीतिक दलसँग गरेको छलफलमा अर्को छलफल जेनजीका प्रतिनिधिलाई राखेर गर्ने बताएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij